Posts

Showing posts from December, 2020

उपहार तिम्रो त्यो जन्म दिनको

Image
                        उपहार तिम्रो त्यो जन्म दिनको के दिऊ भनेर सोच्दै पो दिन     बितेको पत्तै पाइनछु प्रिय | सोच्दै थिएँ केहि बिशेष उपहार तिमीलाई     दिन्छु भनेर  | तर त्यो बिशेष उपहार चाहिं के हुन सक्थियो त् भन्ने सोच     मग्नतामा दिन कति छिटो बिती सकेछ | पात्रोमा दिन गन्ती गर्दै बसी     राखेको थिएँ तर हेरन , दैनिक दिनचर्याको व्यस्तताले त् मैले भुसुक्कै     बिर्सेछु | तिमीलाई के त्यस्तो बिशेष उपहार दिऊ भन्ने कुरा सोच्नै सकिन |  मेरो मानस पटलमा कुनै पनि त्यस्तो सोच फुर्दै फुरेन कि जुन तिम्रो बिशेष  दिनमा , बिशेष उपहार स्वरूप पेश गरूँ |                 तिम्रो बिशेष दिनको लागि मैले केहि पस्किन नसके पनि प्रिय ,      तिम्रा लागि केहि शब्दहरु कोर्ने प्रयास गरे | तर त्यो शब्द पनि कता कता   म बाट भाग्दै थियो | तिमि संग बिताएका  ति सम्पूर्ण पलहरु सम्झि...